Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नेमकिपाको किल्ला भक्तपुर- १ मा रास्वपा अगाडी

नेमकिपाको किल्ला भक्तपुर- १ मा रास्वपा अगाडी

  • काठमाडौँ । नेपाल मजदुर किसान पार्टीको किल्ला मानिएको भक्तपुर- १ मा रास्वपाले अग्रता लिइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    यस क्षेत्रमा रास्वपाका रूकेश रंजितले ६ हजार ६७२ मत प्राप्त गर्दै अगाडी रहेका छन् । उनलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ३ हजार ४६३ मत प्राप्त गरेर पछ्याइरहेका छन् ।

    AGNI GROUP

    त्यस्तै काँग्रेसका किरण न्यौपानेले ११३२ मत प्राप्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij