Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानमा हालसम्म १३ सय भन्दा बढी आक्रमण

इरानमा हालसम्म १३ सय भन्दा बढी आक्रमण

  • काठमाडौँ । इरानमा हालसम्म एक हजार तीन सयभन्दा बढी आक्रमण भएको इरानको राहत संस्था रेड क्रेसेन्टले जनाएको छ । अमेरिका र इजरायलले गरेको आक्रमणका कारण धेरै नागरिक बस्ती प्रभावित भएको संस्थाले जनाएको हो ।

    onlinepatrika
    Arghakhachi

    रेड क्रेसेन्टका अनुसार गत शनिबारदेखि हालसम्म एक हजार तीन सयभन्दा बढी आक्रमण दर्ता भएका छन् । ती आक्रमणमा देशभरका ६३६ स्थानलाई निशाना बनाइएको छ । तीमध्ये कम्तीमा १०५ स्थान नागरिक बस्ती रहेका बताइएको छ ।

    AGNI GROUP

    आक्रमणमा चौध वटा स्वास्थ्य केन्द्र र रेड क्रेसेन्टका सात भवन पनि प्रभावित भएका छन् । संस्थाका अनुसार हालसम्म इरानका १७४ शहर यी आक्रमणबाट प्रभावित भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट