Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । स्वास्थ्य कार्यालय ललितपुरले भोलीदेखि खोप लगाउन अनुरोध गरेको छ । स्वास्थ्य कार्यालयले सूचना जारी गरेर सम्बन्धितलाई खोप लगाउन आग्रह गरिएको स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले अनलाइन पत्रिकालाई बताए ।
हेर्नुस, सूचना !
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij