Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

लेवनानमा तैनाथ शान्ति सैनिकको टोली अदलीबदली

लेवनानमा तैनाथ शान्ति सैनिकको टोली अदलीबदली

  • काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा लेबनानमा सञ्चालन भइरहेको शान्ति स्थापना मिसनअन्तर्गत नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    लेबननमा खटिएको श्री सबुज गण शान्ति सेना ६६औँ डफ्फालाई प्रतिस्थापन गर्न श्री विष्णुदल गण शान्ति सेना ६७औँ डफ्फाका २२४ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली मिसन क्षेत्रमा प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ।

    AGNI GROUP

    त्यसैगरी आफ्नो कार्यकाल पूरा गरेका २२४ जना नेपाली शान्ति सैनिकहरू सोही दिन स्वदेश फर्किएका छन् । हाल उक्त शान्ति मिसनमा नेपाली सेनाका कुल ५५४ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij