Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचनमा खटिएका सुरक्षाकर्मी घाइते भए सरकारले उपचार गर्ने

निर्वाचनमा खटिएका सुरक्षाकर्मी घाइते भए सरकारले उपचार गर्ने

  • काठमाडौं । सरकारले आगामी निर्वाचनमा घाइते भएका सुरक्षाकर्मीहरूको उपचार सरकारले नि:शुल्क उपचार गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त कुरा जानकारी गराए । निर्वाचनको क्रममा घाइते भएका प्रहरी तथा निर्वाचन प्रहरीको उपचार सरकारले व्यहोर्ने निर्णय भएको उनले बताए ।

    AGNI GROUP

    त्यस्तै निर्वाचनको सुरक्षाका क्रममा सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता प्रदान गर्ने पनि बैठकले निर्णय गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट