Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जबरजस्ती करणी आरोपमा पाल्पाबाट युवक पक्राउ

जबरजस्ती करणी आरोपमा पाल्पाबाट युवक पक्राउ

  • पाल्पा । पाल्पामा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । माथागढी गाउँपालिका–७ निवासी १९ वर्षीय रेम बहादुर ठाडालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    onlinepatrika
    Arghakhachi

    पीडित पक्षबाट उजुरी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले अनुसन्धानका क्रममा उनलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij