Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समुदायबीच पुनः विवाद

रौतहटमा कर्फ्यु जारी

रौतहटमा कर्फ्यु जारी

  • रौतहट । सहमति पालना नभएर पुनस् विवाद बढेपछि पछि रौतहटमा प्रशासनले कर्फ्यु लगाएको छ । गौर नगरपालिका - ६ सपगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि फरक समुदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रूप लिँदा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा दुवै समुदायका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल गरेर ६ बुँदे सहमति गरेका थिए ।

    AGNI GROUP

    शनिबार बिहानदेखि पुनस् विवाद सुरु भई झडप र आगजनी सुरु भएको झडपमा ६ जना घाइते भएका थिए ।  प्रहरीतर्फ पनि दुई जना घाइते भएका छन् ।

    प्रदर्शनकारीले भारतीय नम्बर प्लेटको स्कोर्पियो गाडीमा आगजनी गरेका छन् भने  १२ वटा मोटरसाइकल तोडफोड भएको  रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट