Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

निर्वाचन सुरक्षा

सशस्त्र हेडक्वार्टरबाट १६ सय जनशक्ति जिल्ला खटाइयो

सशस्त्र हेडक्वार्टरबाट १६ सय जनशक्ति जिल्ला खटाइयो

  • काठमाडौं । निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले १६ सय जनशक्ति जिल्ला खटाएको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार सशस्त्र हेडव्वार्टरबाट १६ सय जनशक्ति बाहिरी जिल्लाका लागि खटाइएको हो । २१ फागुनमा हुने प्रतिनिधि सभा लक्षित सुरक्षाका लागि उपत्यकामा रहेका जनशक्तिहरूलाई बाहिरी जिल्लाहरूमा सबै सुरक्षा निकायले परिचालन गर्न सुरु गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij