Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्वाट्टै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९(माघ १८) तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार (माघ १६) सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आजको मूल्य प्रतितोला तीन लाख रुपैयाँ छ ।

    AGNI GROUP

    त्यसैगरी, चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार सात हजार ६५ रुपैयाँ थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट