Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

 क्रिकेट खेल्न पाउँदा नौलो अनुभव भएको वेनिशा बताउँछिन्ः बेनिशा 

 क्रिकेट खेल्न पाउँदा नौलो अनुभव भएको वेनिशा बताउँछिन्ः बेनिशा 

  • काठमाडौं । ग्रिष्मा ब्रोडकास्टिङले आयोजना गरेको ‘स्टार क्रिकेट २०२१’मा सहभागी हुन बेनिशा आफ्नो गृहजिल्ला चितवन पुगेकी थिइन् । नायिका बेनिशा हमालले शनिबार चितवनमा निर्माण भैरहेको ‘गौतम बुद्द अन्तरराष्ट्रिय क्रिकेट रंगाशाला’मा क्रिकेट खेलिन् । 

    images
    images
    images

    उनको टिमले मैत्रीपूर्ण खेलमा दोश्रो स्थानमा चित्त वुझाएको थियो । ‘धुर्मुस ए’ टिमबाट खेल मैदानमा उत्रिएकी वेनिशा उत्साहित देखिइन् । चलचित्रमा अभिनय गरिरहेकी यी सुन्दरीका लागि क्रिकेट खेल हेर्न जती रोचक थियो, खेल्न त्यो भन्दा मुश्किल । 

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij