Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार

  • काठमाडौं । आइतबार आज सुनको मूल्य बढेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाव आएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ७७ हजार ८०० कायम भएको छ ।

    AGNI GROUP

    गत शुक्रबार दुई लाख ७७ हजार २०० मा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच हजार ६२५ निर्धारण भएको छ । शुक्रबार पाँच हजार ६४५ मा कारोबार भएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट