Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् ।
पुस २० गते सम्पन्न र्बैंकको सञ्चालक समितिको बैठकले खतिवडालाई रिक्त रहेको बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल ४ वर्षको हुनेछ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij