Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रिहा भए प्रभु बैंकका सीईओ अशोक शेरचन

रिहा भए प्रभु बैंकका सीईओ अशोक शेरचन

  • काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) का प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार शुक्रबार उनलाई तीन वटा केसमा म्याद थपका लागि लगिएको थियो । तर, विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    AGNI GROUP

    आर्थिक अपचलनको आरोपमा शेरचनलाई मंसिर १४ गते बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट सिआइबीले नियन्त्रणमा लिएको थियो । तारिखमा छुटेका शेरचनमाथी बाहिरबाटै थप अनुसन्धान हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट