Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दुम्सी मार्ने क्रममा प्वालमा अड्किएका पुरुषको सकुशल उद्धार

दुम्सी मार्ने क्रममा प्वालमा अड्किएका पुरुषको सकुशल उद्धार

  • काठमाडौं । दुम्सी मार्ने क्रममा दुम्सीमो प्वाल अड्किएका एक पुरुषको सकुशल उद्धार गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सप्तरी जिल्लाको कन्चनरुप नगरपालिका–११ स्थित बक्सा बस्ने ५० वर्षिय दिलिप रेग्मी दुम्सी मार्न प्वालमा छिर्ने क्रममा अड्किएका थिए ।

    AGNI GROUP

    सो लगत्तै उनीसँगै गएका उनका साथीहरुले जानकारी गराएपछि पश्चात सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदह र सितापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसहित नेपाल प्रहरीको संयुक्त टोलीले ५ घण्टादेखि जमिन मुनि फसेका रेग्मीलाई करीव २० मिटर भित्रबाट सकुशल उद्धार गरेको हो ।

    उद्धार पश्चात उनलाई उपचारको लागि धर्मेश्वर अस्पताल ठेलियातर्फ पठाएको छ । उनी पहिलेदेखि नै दुम्सीको सिकार गर्दै आईरहेको बुझिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij