
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफ र चौदण्डी भिड्ने छन् । दुई टोलीबीचको खेल अपरान्ह २ बजे शुरु हुनेछ । राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग भिड्दै छ । एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो । शीर्ष स्थानको एपीएफएले ६ खेलमा १८ अंक जोडेको छ । यस अघिको खेलमा एपीएफले चौदण्डीलाई २२.० ले पराजित गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij