Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित

प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित

  • काठमाडौं । प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकपछि अब साउन १९ गते दिउँसो १ बजे बस्ने सभामुख देवराज घिमिरेले बताए ।

    images
    images
    images

    आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ माथि विचार गरियोस् भन्नेलगायतको तीन प्रस्ताव पारित गरेको थियो ।

    images

    सभामुखले सदन चलाइरहे पनि रास्वपा र राप्रपाले भने भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै निरन्तर विरोध र बहिस्कार गर्दै आइरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij