Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा दुई हजार २०० रुपैयाँले उकालो लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

    AGNI GROUP

    त्यस्तै, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले घटेको छ । चाँदी आइतबार तीन हजार ८२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट