Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

  • काठमाडौं । पाल्पाको निस्दी गाउँपालिकास्थित निस्दी ४ मित्यालमा जिप दुर्घटना हुँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको छ । 

    onlinepatrika
    Arghakhachi

    पाल्पा प्रहरीका अनुसार पाल्पाको मित्यालदेखि नवलपुर जिल्लाको लागि छुटेको लु १ ज ३९०८ नम्बर को फोर्स जिप झन्डै ६ सय मिटर तला खोल्सामा खसेको हो ।

    AGNI GROUP

    जीपमा रहेका पाँच जना घाइतेको उद्धार गरि रामपुर अस्पताल पठाइएको छ । घाइतेको स्थानिय र मित्याल प्रहरी चौकीबाट खटिएको टोलीले उद्धार जारी राखेका छन । दुर्घटना भएको स्थल आग्लो भिर भएकोले उद्धारमा कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म मृतकको सनाखत हुन नसकेको प्रहरीको भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij