Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओलीले फेरी भने- सुशिला कार्की सरकार असंबैधानिक हो

ओलीले फेरी भने- सुशिला कार्की सरकार असंबैधानिक हो

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशिला कार्की नेतृत्वको सरकार असंबैधानिक भएको दोहोराएका छन् । 

    onlinepatrika
    Arghakhachi

    विहिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुशिला कार्की नेतृत्वको सरकार असंबैधानिक रहेकाले जेनजी समुहसँग भएको सम्झौता बारे टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन् । कार्की नेतृत्वको सरकारलाई राष्ट्रपतिले फागुन २१ गते निर्वाचन गर्न कार्यादेश दिएको सम्झाउदै ओलीले आफ्नो कार्यादेश भन्दा बाहिर चलखेल नगर्न चेतावनी समेत दिएका थिए ।

    AGNI GROUP

    ओलीले देउवासँगको भेटमा देशको राजनीतिको विषया कुरा भएको र त्यसको परिणाम छिट्टै देखिने दाबी गरेका हुन् । देउवासँग भएको भेटको आलोचना भएको भन्दै देउवा क्षमता भएरनै देशको पटक पटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै ओलीले भने- प्रमुख पार्टीका नेताहरु भेट हुदा देशको बारेमा कुरा हुनु, समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा छलफल हुनु स्वाभाविक नै हो । अर्थपूर्ण छलफल भयो, त्यसको अर्थ छ, भोली देखिन्छ । त्यो प्रकट हुन टाइम लाग्छ ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट