Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । काठमाडौं उपत्यकाको बिहानी न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस पुगेसँगै चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको थियो । आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस रहे पनि पछि तापक्रम झरेर ५.५ पुगेको हो ।
हिजो मंगलबार भने काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij