
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । सत्ता बाहिर रहेका ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गर्ने भएका छन। सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच संयुक्त रणनैतिक मोर्चा घोषणा हुन लागेको हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij