Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

४ महिने छोराको हत्या गरी पत्नीलाई कुटेर भागेका असई पक्राउ

४ महिने छोराको हत्या गरी पत्नीलाई कुटेर भागेका असई पक्राउ

  • काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक ९असई० पुष्कर कार्कीले ४ महिने छोराको हत्या गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    हिजो दिउँसो सिनामंगलस्थित कोठा लिएर बसेका कार्कीले छोराको घाँटी रेटेर हत्या गरेका हुन् । छोराको हत्या गरेर श्रीमतीलाइए पनि कुटपिट गरेर उनी फरार भएका थिए ।

    AGNI GROUP

    जन्मदै ब्रेन ट्युमर भएका छोरालाई सुतेकै ठाउँमा कार्कीले घाँटी रेटेर हत्या गरेका हुन् । श्रीमती पनि प्रहरी हुन् ।

    उनलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

    उनी अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रण कक्षमा छन् । सोधपुछलगायत अनुसन्धानका काम अब हुने उनले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij