Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रभु बैंकका सीईओ पक्राउ

प्रभु बैंकका सीईओ पक्राउ

  • काठमाडौं । आर्थिक अपचलनको आरोप लागेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचन पक्राउ परेका छन् ।
    प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले उनलाई नियन्त्रणमा लिएको प्रवक्ता एसएसपी शिव श्रेष्ठले बताए ।

    onlinepatrika
    Arghakhachi

    यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेका थिए । उनीविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्।

    AGNI GROUP

    भट्टचनमाथि अनुसन्धानका क्रममा बैंकका सिईओ शेरचनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने कारण पक्राउ गरिएको प्रहरीस्रोतले जनाएको छ ।धिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । उनलाई आज प्रहरीले पक्राउ गरेकाे हाे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट