Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

१४ निर्माण कम्पनीलाई खरिद अनुगमन कार्यालयले सोध्यो ३० दिने स्पष्टीकरण

१४ निर्माण कम्पनीलाई खरिद अनुगमन कार्यालयले सोध्यो ३० दिने स्पष्टीकरण

  • काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्ने तयारी अघि बढाएको छ । कार्यालयले ती कम्पनीलाई ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न आग्रह गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    कार्यालयका अनुसार सम्बन्धित सार्वजनिक निकायहरूले कालोसूचीमा राख्न सुझाएका आधारमा यो प्रक्रिया सुरु गरिएको हो । कार्यालयले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४९ (४क) बमोजिम सूचना प्रकाशन गरिएको जनाएको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट