Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौँ । सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी मनीष थापा नियुक्त भएका छन्।
यसअघिका सूचना अधिकारी तथा प्रवक्ता रहेका डीआईजी कालीदास धौवजी अनिवार्य अवकाशमा गएपछि थापालाई प्रवक्ताको जिम्मेवारी आइतबार दिइएको हो।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij