Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

जनमतबाट फुटेर बनेको जनस्वराज पार्टी असंवैधानिक भएको सर्वोच्चको ठहर

जनमतबाट फुटेर बनेको जनस्वराज पार्टी असंवैधानिक भएको सर्वोच्चको ठहर

  • काठमाडौं । सर्वोच्च अदालतले दल बिभाजन सम्बन्धि मुद्धामा जनमत पार्टीका अध्यक्ष सीके राउतको पक्षमा फैसला सुनाएको छ।

    onlinepatrika
    Arghakhachi

    सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र मेघराज पोखरेलको पूर्ण इजलासले जनमत पार्टी विभाजन भई गठन भएको जनस्वराज पार्टी असंवैधानिक भएको ठहर गरेको हो ।

    AGNI GROUP

    पूर्ण इजलासले दीपककुमार साह नेतृत्वको जनस्वराज पार्टीलाई असंवैधानिक भन्दै निर्वाचन आयोगको निर्णयलाई बदर गरेको छ । राउतले निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटमा सर्वोच्चले संक्षिप्त आदेश गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij