Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एनआईसी एशिया बैंकको सीईओमा सुजित शाक्य नियुक्त

एनआईसी एशिया बैंकको सीईओमा सुजित शाक्य नियुक्त

  • काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजित शाक्य नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    कम्पनी सचिव दिपेन कार्कीका अनुसार एनआईसीको सीईओमा शाक्यलाई आगामी चार वर्षका लागि नियुक्त गरिएको हो । शाक्यले सीईओको कार्यभार आगामी ३० दिनभित्र सम्हाल्नेछन् ।

    AGNI GROUP

    उनी यसअघि नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) थिए । शाक्य ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोक निवासी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट