Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खगेन्द्र सुनारलाई धरौटीमा छोड्न काभ्रे अदालतको आदेश

खगेन्द्र सुनारलाई धरौटीमा छोड्न काभ्रे अदालतको आदेश

  • काठमाडौं । जिल्ला अदालत काभ्रेले विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दलित अभियन्ता भनेर चिनिएका खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले यो आदेश जारी गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार आज बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश कालाखेतीको इजलासमा उनको बयान र थुनछेकको बहस भएको थियो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij