Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

युरोपबाट इङल्याण्ड विश्वकपमा छनौट

युरोपबाट इङल्याण्ड विश्वकपमा छनौट

  • काठमाडौँ । इङल्याण्ड युरोपबाट २०२६ को फिफा विश्वकप फुटबलमा छनौट हुने पहिलो देश बनेको छ ।

    onlinepatrika
    Arghakhachi

    गएराती सम्पन्न खेलमा इङल्याण्डले लात्भियालाई ५-० गोल अन्तरले पराजित गरेसँगै समुह के बाट विश्वकपमा छनौट भएको हो । इङल्याण्डको ६ खेलमा १८ अंक भएको छ र अझै दुई खेल खेल्न बाँकी हुदै विश्वकपमा छनौट भएको छ ।

    AGNI GROUP

    युरोपबाट यस विश्वकपमा १६ देश छनौट हुदैछन् । जसमा १२ देश समुह विजेताबाट छानिदैछन् भने ४ देश प्लेअफ खेलेर आउदैछन् ।

    फिफा फुटबल विश्वकप २०२६ को जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुदैछ । यस विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् ।    

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट