Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

सर्वोच्चमा आजदेखि मुद्धा दर्ता शुरु, प्रतिनिधिसभा पुनर्स्थापनाका रिट परे

सर्वोच्चमा आजदेखि मुद्धा दर्ता शुरु, प्रतिनिधिसभा पुनर्स्थापनाका रिट परे

  • काठमाडौं । सर्वोच्च अदालतले आजदेखि रिट दर्ता गर्न शुरु गरेसँगै प्रतिनिधि सभा पुनर्स्थापनाका रिटहरु पर्न शुरु भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    अहिले विभिन्न व्यक्तिहरु रिट लिएर जानेक्रम शुरु भएको छ । पछिल्लो अपडेट अनुसार अहिलेसम्म प्रतिनिधि सभा पुनर्स्थापनाका तीन रिट बुझाइएको छ । सर्वोच्च प्रशासनले रिटको अध्ययन गरेपछि दर्ता गर्ने बताएको छ ।

    AGNI GROUP

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राष्ट्र्पति रामचन्द्र पौडेलले सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि कार्कीको सिफारिसमा संसद विघटन गरिएको भएको थियो ।

    फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गर्ने कार्यादेश पाएर सरकारले काम गरिरहेका बेला प्रतिनिधि सभा पुनर्स्थापनाको विषय अबको दिनमा राजनीतिको केन्द्र हुने देखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट