Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

  • काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको अन्तिम तथा निर्णायक खेल आज खेल्दैछ । यस खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने छ ।   

    onlinepatrika
    Arghakhachi

    जारी सिरिजमा नेपाल र मलेसियाले २-२ खेल जितेर बराबरीको अवस्थामा रहेका छन् । आज जित्ने देशले यो सिरिज जित्ने भएकोले यो खेल फाइनल खेल भएको छ ।  

    AGNI GROUP

    यस खेलमा नेपालको प्लेइङ ११ मा इन्दु बर्मा (कप्तानी), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, रचना चौधरी, रुबी पोद्दार, कविता कुँवर र सुमन बिष्ट रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट