Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

जितसँगै आर्सनल शिर्ष स्थानमा उक्लियो

जितसँगै आर्सनल शिर्ष स्थानमा उक्लियो

  • काठमाडौँ । आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गएराती सम्पन्न खेलमा आर्सनलले वेस्ट ह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा डेक्लान राइस र बुकायो साकाले एक एक गोल गरेका थिए ।

    AGNI GROUP

    यो जितपछि आर्सनलको ७ खेलमा १६ अंक भएको छ र आर्सनल लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै वेस्ट ह्यामको भने ७ खेलमा ४ अंक रहेको छ र लिगमा १९औ स्थानमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट