Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी भारत

साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी भारत

  • काठमाडौँ । नेपालले जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार सम्पन्न समुह बी को खेलमा भारतले पाकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गरेसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।

    AGNI GROUP

    जस अनुसार अब समुह ए मा विजेता बनेको बंगलादेशले सेमिफाइनलमा पाकिस्तानको सामना गर्ने छ भने समुह ए मा उपविजेता बनेको नेपालले सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ । सेमिफाइनलका खेलहरु विहिबार हुने छन् भने फाइनल खेल शनिबार हुने छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij