Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

अर्थमन्त्रीको चासो

नेप्सेको नकारात्मक सर्किट अध्ययन गर्न बनाए कार्यदल

नेप्सेको नकारात्मक सर्किट अध्ययन गर्न बनाए कार्यदल

  • काठमाडौँ । विहिबार तीन पटक नकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको शेयर बजार बारे अध्ययन गर्न अर्थ मन्त्रालयले चार सदस्यीय कार्यदल गठन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीस्तरीय निर्णय गर्दै पाँच दिनको समय समय दिएर आम लगानीकर्ताको मनोबल बढाउन चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको सुझाव र ठोस कार्ययोजना दिन कार्यादेश दिइएको छ ।

    AGNI GROUP

    कार्यदलको संयोजकमा नेपाल धितोपत्र बोर्डक कामु कार्यकारी निर्देशक रुपेश केसी रहेका छन् भने सदस्यमा नेपाल राष्ट्र बैंकका शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फुयाल र सदस्य सचिवमा अर्थ मन्त्रालयक उपसचिव शरद निरौला रहेका छन् ।

    FM1758273820.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट