Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बिमा प्राधिकरणको निर्देशन

'क्षतिको दाबी भुक्तानी छिटो फर्छ्यौट गर्नु'

'क्षतिको दाबी भुक्तानी छिटो फर्छ्यौट गर्नु'

  • काठमाडौँ । बिमा प्राधिकरणले बिहीबार निर्देशन जारी गर्दै परेका दाबी छिटो फर्छ्यौट गर्न र दाबीको तथ्यांक आफूलाई पठाउन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्राधिकरणले भदौ २३ देखि उत्पन्न असहज परिस्थितिका कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई दृष्टिगत गर्दै त्यसबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्यौट गर्न निर्देशन जारी गरेको छ ।

    AGNI GROUP

    प्रदर्शनका क्रममा धेरै भौतिक संरचनामा क्षति पुगे पनि त्यसको यकिन विवरण आएको छैन । बिहीबारसम्म बिमा कम्पनी खुलेका छैनन् भने क्षतिमध्ये कतिको बिमा भएको र कति रकमको दाबी परेको छ भन्ने यकिन तथ्यांक उपलब्ध रहेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट