Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

जेन जी आन्दोलन

बालेनको आग्रहः प्लीज जेनजी, अब घर फर्किनुहोस्

बालेनको आग्रहः प्लीज जेनजी, अब घर फर्किनुहोस्

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीलाई घर फर्कन पुनः आग्रह गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत उनले अब देश नयाँ पुस्ताको हातमा आइसकेको र अब हुने क्षति सबैको हुने भन्दै सबैलाई घर फर्कन आग्रह गरेका हुन् ।

    images

    उनले भनेका छन्, ‘देश तपाइँहरुकै हातमा हो । तपाईं हरूले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij