Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

जेन जी आन्दोलन

राष्ट्रपतिले गरे प्रधानमन्त्रीको राजीनामा स्वीकृत

राष्ट्रपतिले गरे प्रधानमन्त्रीको राजीनामा स्वीकृत

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । लगातारको आन्दोलन र चौतर्फी दबाबबीच प्रधानमन्त्रीले पदबाट राजीनामा दिएका हुन् ।

    AGNI GROUP

    सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनको क्रममा पहिलो दिन नै कलिला युवा पुस्तामाथि गोली चलाएर डेढ दर्जनभन्दा बढी युवाको हत्याको आदेश दिएपछि चौतर्फी आलोचना खेपिरहेका प्रधानमन्त्रीले अन्ततः मंगलबार पद त्याग्ने निर्णय गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij