Logo

Aug 18 2025 | २०८२, भदौ २ गते

Aug 18 2025 | २०८२, भदौ २ गते

पार्टी प्यालेसभित्र जुवातास, ८ जना च्याप्पै

पार्टी प्यालेसभित्र जुवातास, ८ जना च्याप्पै

  • काठमाडौं । नागार्जुन नगरपालिका-१ रानिवनस्थित पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा घर भएका ४८ वर्षीय देव खनाललगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ४८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij