Logo

Aug 12 2025 | २०८२, साउन २७ गते

Aug 12 2025 | २०८२, साउन २७ गते

सभामुखसँग प्रमुख सचेतकको बैठक स्थगित

सभामुखसँग प्रमुख सचेतकको बैठक स्थगित

  • काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको प्रमुख सचेतकको बैठक स्थगित भएको छ । आज बिहान ११ः०० बजे बस्ने भनिएको प्रमुख सचेतकसँगको संयुुक्त बैठक अन्तिम समयमा स्थगित भएको हो ।

    images
    images
    images

    सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले यसबारे जानकारी दिएका हुन् । प्रतिनिधिसभाकाे बैठक दिउँसाे १ः०० बजे बस्नु अघि साे बैठक बाेलाइएकाे थियाे ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij