Aug 10 2025 | २०८२, साउन २५ गते
काठमाडाैं । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा एवम लाखे नृत्य काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन भएको छ ।
सोही अनुरुप काठमाडौंको जयबागेश्वरी परिसरमा पनि गाई, जोगी र लाखेनाचसहित जात्रा निकालिएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij