Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

सप्तरीमा मृत फेला परे शिक्षक

सप्तरीमा मृत फेला परे शिक्षक

  • काठमाडौं । सप्तरीमा एक शिक्षक मृत फेला परेका छन् । डाक्नेश्वरी नगरपालिका-४ कुशहा घर भएका शिक्षक रामकृष्ण राय आज बिहान नहर छेउमा मृत फेला परेका हुन् ।

    images
    images
    images

    सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीका अनुसार शिक्षक राय बिहीबार साँझदेखि अचानक सम्पर्कविहीन भएका थिए ।

    images

    शवको छेउमा आफ्नै साइकल र एउटा किटनासक औषधिको बोतल फेला परेको छ । शरीरमा घाउचोट केही नदेखिएको एसपी केसीले बताए ।

    वडा नम्बर ४ का वडाध्यक्ष देबेन्द्र यादवका अनुसार उनी वडा नम्बर ५ को नेशनल पब्लिक स्कुलमा पढाउने गर्दथे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij