Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

प्रहरीले पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव पाठकसँग गर्‍यो सोधपुछ

प्रहरीले पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव पाठकसँग गर्‍यो सोधपुछ

  • काठमाडौं । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिव फणिराज पाठकसँग सोधपुछ गरेको छ ।

    images
    images
    images

    शुक्रबार काठमाडौं प्रहरी परिसरमा बोलाएर पाठकसँग प्रहरीले सोधपुछ गरेको हो । संविधानले ‘नचिन्ने’ शब्द राखेर विज्ञप्ति निकालेको भन्दै गुनासो आएपछि सोधपुछ गरिएको परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

    images

    अहिले उनीमाथि सोधपुछ भइरहेको छ । पाठकले ‘श्री ५ महाराजाधिराज सरकार’ उल्लेख गरी विज्ञप्ति जारी गर्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij