Logo

Jun 01 2025 | २०८२, जेठ १८ गते

Jun 01 2025 | २०८२, जेठ १८ गते

अर्थमन्त्रीले भेटे राष्ट्रपति, गरे बजेटबारे ब्रिफिङ

अर्थमन्त्रीले भेटे राष्ट्रपति, गरे बजेटबारे ब्रिफिङ

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेटेका छन् । मङ्गलवार बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई अर्थमन्त्री पौडेलले भेटेका हुन् ।

    images
    images
    images

    उक्त भेटमा राष्ट्रपति पौडेललाई अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन् ।

    images

    आगामी आर्थिक वर्षको बजेटबारे राष्ट्रपति भवन शीतल निवास पुगेर अर्थमन्त्रीले ब्रिफिङ गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij