Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तीनकुने घटना प्रकरण

दुर्गा प्रसाईंसहित ५३ जनालाई दुई दिन म्याद थप

दुर्गा प्रसाईंसहित ५३ जनालाई दुई दिन म्याद थप

  • काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति पाएको छ।

    onlinepatrika
    Arghakhachi

    अदालतले उनीहरूमाथि अनुसन्धान गर्न थप दुई दिन अनुमति दिएको हो ।

    AGNI GROUP

     गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट