Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

भोलिदेखि सामुदायिक विद्यालय सञ्चालन गर्नू: ललितपुर महानगर

भोलिदेखि सामुदायिक विद्यालय सञ्चालन गर्नू: ललितपुर महानगर

  • काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि (मङ्गलबार) देखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ ।

    images
    images
    images

    महानगरले परिपत्र जारी गर्दै नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप पूर्णरूपमा सञ्चालन गर्न भनेको हो ।


    सर्वोच्च अदालत बाट देशभरका बालबालिका लाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू र नगराउनू भन्ने आदेश समेत महानगरले स्मरण गराएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij