
Apr 28 2025 | २०८२, वैशाख १५ गते
पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कलबहादुर बोहोराले ६ हजार ४ सय ७६ मिटर अग्लो मिरापिक हिमालको सफल आरोहण
काठमाडौं । पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कलबहादुर बोहोराले ६ हजार ४ सय ७६ मिटर अग्लो मिरापिक हिमालको सफल आरोहण गरेका छन् ।
सगरमाथा आरोहणका क्रममा उनले मिरापिक हिमालको चुचुरोमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएका हुन् । उनले आज सोमाबार उक्त हिमाल आरोहण गरेका हुन् ।
बोहोरा गत चैत २८ गते संगठको झण्डा लिई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij