Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

शिक्षक आन्दोलन

झडपमा केही शिक्षक घाइते

झडपमा केही शिक्षक घाइते

  • काठमाडौं । शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग भएको झडपमा केही शिक्षकहरु घाइते भएका छन् । घाइते शिक्षकहरुलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।

    images
    images
    images

    आन्दोलित शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दै ढुंगा हानेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

    माइतीघरमा भेला भएर आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोज्दा प्रहरीले पछाडि हट्न अनुरोध गरेको थियो । तर अवस्था तनावग्रस्त बन्ने देखेपछि प्रहरीले पानीको फोहरा हानेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij