Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

२१ वर्षीया युवती बलात्कृत !

२१ वर्षीया युवती बलात्कृत !

  • काठमाडौं । कैलालीमा बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका–३ का २१ वर्षका सन्जु दमाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    उनी सोही ठाउँकी २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र सिंह बोहराले बुधबार युवतीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा दमाईलाई पक्राउ गरिएको जानकारी दिए । घटनापछि दमाईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij