Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

हेर्न नमिल्नेमा रविको मुद्दा

हेर्न नमिल्नेमा रविको मुद्दा

  • काठमाडौं । न्यायाधीश हरि फुयालको इजलासमा रहेको सभापति रवि लामिछानेको मुद्दा हेर्न नमिल्ने भएको छ । राहदानी दुरुपयोगसम्बन्धी लामिछानेको रिट फुयालले नहेर्ने निर्णय गरेपछि उक्त मुद्दा हेर्ने नमिल्नेमा राखिएको हो ।

    images
    images
    images

    पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सोमबार न्यायाधीश फुयालको इजलासमा पेसी तोकिएको थियो । गैरकानुनी थुनामा राखेको भन्दै आइतबार सर्वोच्च अदालतमा लामिछानेपत्नी निकिता पौडेलले रिट दायर गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij