Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

तीनकुने घटनाप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त

तीनकुने घटनाप्रति पूर्वराजाद्वारा दु:ख व्यक्त

  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

    images
    images
    images

    उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै तन्त्र नहुनेसमेत बताएका छन् । वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताएका छन् ।

    गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान जानुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij